*
*
APPLICANT DETAILS [ आवेदक विवरणहरू ]
*
BANK DETAILS [ बैंक विवरण ]
*
APPLICATION DETAILS [ दर्ता विवरणहरू ]
Declaration [ घोषणा ]:
I/We would like to register in the Growth Option under Siddhartha Systematic Investment Scheme (an Open Ended Scheme) with the following details. Further, I/We hereby agree to re-invest my/our all dividend amount in the scheme
as per aforementioned instruction after deducting the applicable tax and DP fees and declare that the instruction remains in force till further information from me in writing.
म/हामी निम्न बमोजिमको जानकारी संगै सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी
योजना) अन्तर्गतको लाभांश पुन: लगानी योजनामा दर्ता हुन चाहन्छौं । साथै, म/हामीले उक्त्त योजनाबाट प्राप्त गर्ने लाभांश
रकममा आवश्यक कर तथा डिपी शूल्क कट्टा गरी (घटाई) प्राप्त गर्ने रकमलाई यसै निवेदन बमोजिम योजनामा पुन: लगानी
गर्न मञ्जुर गर्दछु/छौँ र यो निवेदन म/हामीले अर्को लिखीत जानकारी नगराए सम्मका लागि लागु रहने उद्घोष गर्दछु/छौँ ।